किवानिज क्लबद्वारा बालबालिकाका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान

किवानिज क्लब अफ कान्तिपुर तथा किवानिज क्लब अफ नेपालय एवं बोधिसत्व फाउन्डेसनको सहकार्यमा चापागाउँ, ललितपुर स्थित स्पेसल एडुकेसन एण्ड रिह्याविटेसन सेन्टर एसइआरसीमा रहेका २५ जना बालबालिकाका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। डिभिजन लिडर उत्तम सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा दुबै क्लबका प्रेसिडेन्टद्वय राजन न्यौपाने एवं डा. अनुपमा श्रेष्ठ साथै बोधिसत्व फाउन्डेसनकी प्रतिनिधि…