घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानविनको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दाबी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्पmत छानबिनको माग गरेको हो । लोडसेडिङको समयमा प्राधिकरणले विद्युतको नियमित उपभोग गर्ने ग्राहकहरुलाई थप शुल्क तोकेको थियो । उद्योगका अध्यक्ष पुरुषोत्तम सांघाई भन्नछन्,…