सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोड बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्न्तिम दिन रहेको छ । बैंकले असार ६ गतेदेखि ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गरेको थियो । छोटो अजवधिमा आवश्यक आवेदन नपरेपछि बैंकले लामो अवधिसम्म आवेदन खुला गरेको थियो । बैंकले असार ६ गतेदेखि प्रतिइकाई १००० रुपैयाँ…