नर्भिक अस्पतालले लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि अलग्गै युनिट सञ्चालनमा ल्याएको छ । बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले बाढीपहिरोमा परी घाइते भएकाहरुका लागि सञ्चालनमा ल्याएको…