राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रहरी अस्पताललाई क्यूआर र पोस मेसिन हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर र पोस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा बिहिबार क्यूआर र पोस मेसिन हस्तान्तरण गरेका हुन् । प्रहरी अस्पतालमा…