स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनको फाइनल हुँदै

स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनको फाइनल आज  हुँदै छ।   विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो।   अमेरिकी स्याटेलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो।   विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ। नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो…