चेम्वर र चिकित्सक संघको सहकार्यमा टेली मेडिसिन सेन्टर संचालनमा

नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा टेली मेडिसिन सेन्टरको सुभारम्भ गरिएको छ । हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि 'सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं ' भन्ने अभियानमा यो पहल गरिएको नेपाल चेम्वर अफ कमर्सले जनाएको छ ।…