एनआईसी एसिया बैंकमा अनलाइन खाता खोलेर स्मार्टवाच र आईफोन-१२ जित्ने मौका

एनआईसी एसिया बैंक (NICA) ले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ।   बैंकले अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज र भिडियो च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो।   यही जेठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरुमध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने…