अब एपबाटै निःशुल्क ब्रिज कोर्स पढ्न सकिने

एसईई सकिएपछि र प्लस टु सुरु हुनु अगिको खाली समय सदुपयोग गर्नका लागि प्राय जसो विद्यार्थी ब्रिज कोर्स गर्नमा चासो राखी रहेका हुन्छन्। तर पछिल्लो समय एकातिर ब्रिज कोर्सको शुल्क महँगिँदै गइरहेको छ भने अर्को तिर विभिन्न स्थानीय निकायहरूले ब्रिज कोर्स प्रतिबन्ध नै गरेका छन्। यसले विद्यार्थीहरूलाई असुविधा पर्नुका साथै खाली समयमा कसरी आफ्नो पढाइलाई…