नियो डिजिटलको ‘ब्रामो’ मोबाइल गेम प्रारम्भ

नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटलले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन। 'ब्रामोू'नामको यो गेम थ्रिडि आरपिजि मोडेलमा नेपाल मै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ । भर्खरै हाई स्कुल लेभल उतिर्ण यूवा प्रतिभा युमिस निरौला संग मिलेर यो गेम बनाउन एक वर्ष…