टेक्नोलोजी पोर्टल टेकसाथीले स्थापनाको दोस्रो वर्ष पुरा गरेको छ। स्थापनाको छोटो समयमै लोकप्रिय बन्न सफल टेकसाथी तेस्रो वर्षमा प्रवेश गरेको हो। तेस्रो वर्ष प्रवेशको अवसरमा कम्पनीले यसै वर्षदेखि विद्यार्थी, नवप्रवर्तन व्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। टेकसाथीले सूचना प्रविधि सम्बन्धि गतिविधि आम पाठकसामू पुर्याउँदै आएको छ। त्यस्तै, यस…