सिटिजन्स बैंकले विदेशी रणनीतिक साझेदार भित्र्याउने, साना वित्तीय संस्था विलय प्राथमिकतामा

सिटिजन्स बैंकले आगामी ३ वर्ष भित्र आफुलाई उत्कृष्ट १० वाणिज्य बैंक भित्र अटाउने महत्वकांक्षी योजना अघि सारेको छ । बैंकले कोरोना संक्रमणको जोखिमका वाबजुद पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रो वित्तीय अवस्था बनाउन सकेको भन्दै आगामी दिनमा बलियो अनि सबल बैंक बन्ने उद्घोष गरेको हो । बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा गृहकार्य भईरहेको…