सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि, नयाँबानेश्वर, काठमाडौ बिच बैंकका ग्राहक महानूभावहरुलाई आईएलटिएस, कुम्याट, टोफल, स्याट, पिटीई, सिम्याट, जिम्याट, जिआरई का तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहकहरु र उनीहरूका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिंदा विशेष छुट…