ज्योति विकास बैंकले सुरु गर्यो ‘स्क्यान एण्ड विथड्र’ सेवा

ज्योति विकास बैंक (JBBL) ले ‘स्क्यान एन्ड विथड्र’ सेवा संचालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एप मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् । स्क्यान एन्ड विथड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै…