माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौताबैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख…