गरिमा विकास बैंकको शाखा संञ्जाल १०० पुग्यो, काठमाडौंमा ३ वटा थपिए

गरिमा विकास बैंकले असोज ४ गते काठमाण्डौ उपत्यका भित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले काठमाण्डौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले ३ दिन अघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय…