हुन्डाईको ग्राण्ड ‘आई टेन नियोस’ अब नेपालमा, सुरुवाति मूल्य ३० लाख ९६ हजार

नेपालको लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहका बीच सार्वजनिक गरेको छ । हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सब भन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिस र थप विशेषताहरु भएको ग्रान्ड आई…