सिद्धार्थ बैंकद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजारको दरले स्थानीय तह राहत कोषमा ५ लाख १० हजार सहयोग गरेको छ। बैंकले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडिमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक…