कोरोना भाइरस संक्रमण नियन्त्रण कोषमा एनसेलको १० करोड सहयोग

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ दिएको छ। यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले जनाएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले…