रोटरी क्लब अफ बाग्मतीद्धारा सरकारी अस्पताललाई तत्कालीन सहयोग हस्तान्तरण

रोटरी इन्टरनेसनल डिस्ट्रीक ३२९२ अन्तर्गत रोटरी क्लब अफ बाग्मतीले कोभिड १९ को महामारीको समयमा तत्कालीन सहयोगको लागि सरकार तथा अन्य सस्थाहरूलाई नि:शुल्क माक्स प्रदान गर्दै आएको छ । कोरोनाको महामारीको समयमा साबधानी अपनाउँदै सङ्क्रमण रोक्न सहयोग होस् भन्ने उद्देश्यले पन्द्र हजार सर्जिकल माक्स र चार सय एन ढछ माक्स निशुल्क बितरण गरेको क्लबका अध्यक्ष दिनेश…