नेपाली व्यवसायीको अमेरिकामा लगानी, स्टोर, ब्यूटी सैलुन देखि होटलसम्म

नेपाली समुदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम वढिरेहेको छ । स्टोर, ब्यूटी सैलुन देखि होटलसम्म लगानी विस्तार गरेका छन् । यसै क्रममा टेक्ससमा व्यवसाय गर्दै आएका व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् । कर्नेश सिटी स्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन । ६९ कोठाको…