एनसीसी बैंकद्वारा कोरोना कोषमा एक करोड सहयोग

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (NCCB)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार उक्त रकममध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र रपाँच/पाँच लाख गरी जम्मा ३५ लाख सातवटै प्रदेशले खडा गरेको…