सानिमा बैंकको ७९ औं शाखा काठमाडौंको जोरपाटीमा

सानिमा बैंक (SANIMA) ले  माघ २० गते काठमाडौंको जोरपाटीमा ७९ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरिएको हो। सो समारोहमा सानिमा बैंकका अध्यक्ष विनय…