मुक्तिनाथले संचालनमा ल्यायो उपलब्धी चल्ती र बचत खाता, यस्ता छन विशेषता

मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ संस्थागत उपलब्धी' खाता नामक चल्ती खाता र 'मुक्तिनाथ व्यक्तिगत उपलब्धी’' नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ/संस्था लगायत अन्य…