आर्कश ग्रुपद्धारा तिब्बतको छयाङ्ग नेपाली बजारमा

0
Shares

छाङ्ग पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्श ग्रुपले तारागोब तिबेत छयाङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्लीछाङ्ग उपभोक्ता माझँ बजारमा ल्याएको छ ।

बार्ली छयाङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्रार्थमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो ।

तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छयाङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ ।

३५० एम. एल.को क्यानमा पाईने यो १.५५ अल्कोहल रहेको छयाङ्गको १२५ रुपैयाँ र १०५ अल्कोहल रहेको छयाङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् ।

अन्र्तराष्ट्रिय स्तरको छयाङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ती गर्न आर्कश आर्कश ग्रुपद्धारा तिब्बतको छयाङ्ग नेपाली बजारमाले बजारमा ल्याएको हो ।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै सुरु हुने छ आर्कश ग्रुपले जनाएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार  १७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।