पोखराको तालचोकमा गरिमा विकास बैंकको नयाँ शाखा

गरिमा विकास बैंकले पोखराको तालचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । २०७६ कार्तिक २४ गते आईतबार पोखरा महानगरपालिका वडा नं. २७ स्थित तालचोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो ।उक्त शाखा कार्यालयको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गरेका छन् । कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले पर्यटकीय तथा अन्य…