एभरेष्ट बैंकका नयाँ प्रमुख कार्यकारी नेगीले सम्हाले कार्यभार

एभरेष्ट बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगीले आफशनो कार्यभार सम्हालेका छन् । प्रमुख कार्यकारी नेगीले असोज ३० गते बिहीबार देखि ४ वर्षे कार्यकालका लागि कार्यभार सम्हालेका हुन् ।नव नियुक्त प्रमुख कार्यकारी नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए । एभरेष्ट बैंकमा पञ्जाब नेशनल बैंकको २० प्रतिशत शेयर स्वामित्व छ ।…