फोन–पे को दशैँ तिहार अफर सार्बजनिक, मर्चेन्टको संख्या ५० हजार नाघ्यो

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे नटेवर्क , बैंक , ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पे मा ५० भन्दा बढि बैंक…