मेरो सुरक्षाको मोबाइल बीमा सेवा विराटनगर, इटहरी र धरानमा पनि विस्तार

मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पूर्वी नेपालका तीन शहरमा पुगेको छ । मेरो सुरक्षाले पूर्वका विराटनगर, इटहरी र धरानमा आफ्नो सेवा विस्तार गरेको हो । यस अघि चितवन र बीरगञ्जबाट सेवा दिईरहेको मेरो सुरक्षाले पश्चिम नेपालका तीन शहर बुटवल, पोखरा र पाल्पामा शाखा बिस्तार गरेको थियो । पुर्वमा शाखा विस्तार…