एनआईसी एशिया बैंकको भाद्र २५ गतेदेखि विराटनगरमा तीन नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले विराटनगरको मेनरोड,रोडशेष र हाटखोला शाखा संचालनमा ल्याएको हो । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले शाखा विस्तारको कामलाई जोड दिएको छ । हाल बैंकका मुलुकभर २९८ शाखा कार्यालयहरु पुगेका छन् ।…