माछापुच्छ्रे बैंकको श्वेता श्री फाउण्डेशनलाई आर्थिक सहयोग

माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेता श्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । श्वेता श्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित…