बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशको विपन्न वर्गका नागरिकहरुलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै आइरहेको छ । यस प्रयासमा बैंकले हालै शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायीत्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिदैं ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको…