सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको हो । त्यस्तै, तेजावी सुनको मूल्य…