एभरेष्ट सुगर मीलको आम्दानीमा निरन्तर गिरावट

चिनी उत्पादक संस्था– एभरेष्ट सुगर एन्ड केमीकल इन्डष्ट्रिजको आम्दानीमा निरन्तर गिरावट आएको छ । आर्थिक वर्ष २०२३ मा कम्पनीले १ अर्ब ३२ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०२० मा ३ अर्ब ४१ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२१ मा घटेर ९३ करोड ५० लाख पुगेको थियो…