दसैँलगत्तै ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । दसैँ बिदापछि मंगलबारदेखि सुनचाँदीको कारोबार सुरु भएको छ । काराेबार भएकाे पहिलो ददिन सुनकाे मूल्यमा भारी वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला १…