एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा

नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको छ । यो लन्चिङ्गले हाम्रो प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउने जनाएको छ । जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष–स्तरीय…