अब सिस्टमाटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे“ मार्फत गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो । सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एन आई सी एशिया क्यापिटलको एनआइसी एसिया डाइनामिक डेबिट फण्ड तथा…