रोयल राईसको वार्षिक आम्दानी ४ हजार ५ सय प्रतिशतले बढ्यो

रोयल राईस मिलको सञ्चालन आम्दानी आकर्षक रुपमा बढेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ अर्ब ३७ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आवमा ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी गत आवमा ४ हजार ४९६ प्रतिशतले बढेको हो । सन् २०२१ मा स्थापना भएको कम्पनीले सन् २०२२ देखि उत्पादन सुरु गरेको…