टाटाको जेनुइन पार्टस्, टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा

टाटा जेन्यण्इन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अनलाइन स्टोर दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ । एक कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका…