नट्स र टीएमएसको सम्पर्क स्थापीत नहुँदा सिइडिबि हाइड्रोको मार्केटडेफ्थमा समस्या

नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा बिहीबार समस्या देखिएको छ । जसका कारण सिइडिबि हाइड्रोको मार्केट डेफ्थको तथ्यांक वास्तविक हुन सकिरहेको छैन । लगानीकर्ताहरुले अघिल्लो कारोबारको रेञ्जका आधारमा मात्र सिइडिबि हाइड्रोको शेयर किनबेच गरिरहेका छन् । अनलाइन प्रयोगकर्ताले लगइन गरेको ब्रोकरको टीएमएस मार्फत नेप्सेको नट्समा जाने कारोबार अर्डरको विबरण नट्समा स्थापित हुन सकिरहेको छैन ।…