सनराइज बैंकले पनि ल्यायो ई-कार्ड, ५०० डलरसम्म कारोबार गर्न सकिने

सनराइज बैंक लिमिटेड (SRBL) ले सनराइज ई–कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले उक्त कार्ड कार्ड सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरुले प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका हुन् । नबिल, एनएमबि, ग्लोबल आइएमई,…