सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ । हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आईपीओमा मेरो शेयरको मोबाइल एप र वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालदयबाट मंगलबार कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन्…