बैंक अफ काठमाण्डूको चैत्र ३ गते मंगलबार विशेष सम्पन्न साधारण सभाले तीन संचालक चयन गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र श्री अमृता उप्रेतीलाई सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो। बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र…