रसुवागढी हाइड्रो आगामी असारसम्म सम्पन्न हुने, भौतिक प्रगति ८० प्रतिशत

रसुवागढी हाइड्रोपावर कम्पनीले २०७८ असारसम्मा बिजुली बाल्ने प्रक्षेपण गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनी चालु आवको पुस मसान्तसम्ममा ६६ लाख १० हजार रुपैयाँ नाफामा पुगेको छ । गत आवको यसै अवधिमा कम्पनी २ करोड १० लाख रुपैयाँ नोक्सानीमा थियो । तर, यसअवधिमा कम्पनीको सञ्चालन नाफा भने एक करोड…