महासंघमा गठित समिति तथा फोरमका सभापतिहरुको नामावली यस्तो, औपचारिक पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन् । महासंघ सचिवालयमा आयोजित एक विशेष समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको समुपस्थितिमा विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्र सहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेका छन् । उद्योग समिति सभापतिमा भरतराज आचार्य, व्यापार…