अरुण भ्याली हाइड्रोको ५० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गते सोमबारदेखि ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले ५० प्रतिशत (एक बराबर नयाँ ०.५ कित्ता अनुपातमा) हकप्रद शेयर विद्यमान शेयरधनीका लागि बिक्री गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता…