तल्लो अरुण जलविद्युत परियोजना बनाउने जिम्मा भारतीय कम्पनीलाई

नेपाल सरकारले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना बनाउनका लागि भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) लिमिटेडलाई छनोट गरेको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण,…