सम्राट सिमेन्टले प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्न थालेको छ । पाँच हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्ने लक्ष्यसहित शुरु भएको सम्राट सिमेन्टले २४ महिनामै क्लिङकर उत्पादन गर्न थालेको हो । विश्व महामारीबीच पनि अनवरत काम गरेर उल्लेख्य नमूना राष्ट्रलाई देखाउन सफल भएको सम्पूर्ण श्रेय कम्पनीका मुख्य साझेदार तथा अध्यक्ष मुकुन्द…