मेटलाइफ नेपालले ग्राहकहरुलाई बीमाको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस भनेर अनलाइन भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गरेको छ । यो सहकार्यसँगै अब मेटलाइफका बिमितहरुले सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्ने छन् । कनेक्ट आइपीएस सहितका अन्य विद्युतीय भुक्तानी माध्यमहरू ग्राहकको सुविधाको लागि सहजै उपलब्ध हुने मेटलाइफले…