सुपरदोर्दी इन्भेष्टमेन्ट र पिपुल्स हाइड्रोपावर एक आपसमा मर्ज हुने

सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी र पिपुल्स हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । माघ २५ गते आइतबार हुने सुपरदार्दी इन्भेष्टमेन्टको छौटौँ साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव अघि बढाउने भएको छ । सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी पिपुल्स हाईड्रोपावर लिमिटेडमा मर्जर हुने, प्राप्ति गर्ने सन्दर्भमा आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्ने, आवश्यक विषय विज्ञहरुको नियुक्ति गर्ने जनाएको छ ।…